Admin Login

तमानखोला गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय गण्डकी प्रदेश, बागलुङ, नेपाल डिजिटल प्रोफाईल सिस्टम

  • 068620014, 9857671111
  • ito.tamankholamun@gmail.com
  • गृह पृष्ठ
  • परिचय
  • चिनारी
  • संस्थागत बिबरण
1. परिचय
१.१ पृष्ठभूमि

गण्डकी प्रदेश अन्तरगत बागलुङ जिल्लाका १० स्थानीय तह मध्येको एक तमानखोला गाउँपालिका साविकका ३ गा.वि.स हरु (बोङ्गादोभान, तमान र खुङ्खानी) मिलेर ६ वटा वडाको एउटा गाउँपालिका बनेको छ।

  • गृह पृष्ठ
  • चिनारी